LAPTOP & COMPUTER SALES Quick sample text to create the card title and make

Share It:

Email
Category:

Description

वर्षौं सम्म ल्यापटपको एकनास प्रयोग गरिरहँदा ल्यापटपको भित्री भागमा धेरै फोहोर जम्मा हुन्छ। यिनै फोहोर ले गर्दा हाम्रो ल्यापटप ले राम्रो सँग काम गर्न सक्दैन र छिट्टै तातीहाल्ने, एकदम आवाज आउने साथै ब्याट्रि पनि धेरै समयसम्म नटिक्ने जस्ता धेरै समस्याहरु देखा पर्छन् । यदि हजुरको ल्यापटपमा पनि यस्ता समस्याहरु आइरहेको छ भने तुरुन्त हामीलाई सम्पर्क गर्नु होला।

हाम्रो सेवा हरु
१. कुनै पनि Laptop को लागि चाहिने Battery, Screen,Keyboard,Hard Disk,RAM, Hinge,Laptop Body,… सुपथ मुल्य मा पाइन्छ ।ल्यापटप exchange को सुभिदा
२. जस्तो सुकै बिग्रेको Laptop को पनि छिटो छरितो समयमा नै बनाइने ।
३. Laptop को लागि आवश्यक पर्ने सबै Software तथा Hardware ग्यारेन्टीका साथ मर्मत गरिने ।
४. घर तथा Office मा नै सेवा उपलब्ध गराइने ।
साथै हाम्रो याहा laptopर Networking सम्बन्धी सबै किसिम का कलाशहरु पनि गराइन्छ

सम्पर्क:+977-9810088386
Website : https://www.microlandinternational.com/class/
beside kupandole bus stand
lalitpur

Reviews

There are no reviews yet.

Be the first to review “LAPTOP & COMPUTER SALES Quick sample text to create the card title and make”

Your email address will not be published. Required fields are marked *